Sunday, October 25, 2015

तपाइँलाई फेसबुकबाट क-कस्ले हटायो जान्नुहोस !

फेसबुकमा रहेका साथीहरु एकाएक हराए भने त्यसको रहस्य पत्ता लाग्ने भएको  छ । अब तपार्इंको फेसबुक फ्रेण्डलिष्टमा रहेका साथी एकाएक हराए भने एपको मद्दतले यस्तो रहस्य पत्ता लाग्ने भएको हो ।
यो एपले तपाइँलाई यस अघि हटाएका साथीको बारेमा भने जानकारी दिँदैन । यो डाउनलोड भएपछि हटाएकाहरुको विषयमा भने यसले सबै जानकारी दिन्छ ।
फेसबुकले यस्तो एप ल्याएको छ, जसले तपाईंलाई कसले हटायो भन्ने जानकारी दिनेछ ।  ‘हू डिलिटेड मी अन फेसबुक’ नामक यो एप आईओएस र एण्ड्ररोइड दुवै स्मार्टफोनमा राख्न सकिन्छ ।

यो एप डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस्
https://play.google.com/store/apps/details?id=com.impactobtl.whodeletedme&hl=en Android

IOS
Load disqus comments

0 comments