Thursday, March 31, 2016

इन्स्टाग्राममा साथी खोज्ने नयाँ फिचर

लोकप्रिय फोटो सेयरिङ एप इन्स्टाग्रामले साथी खोज्ने ‘डिस्कभर पिपुल’ (म्ष्कअयखभच उभयउभि) नामक फिचर ल्याएको छ ।
यो फिचरको सहयोगले अबदेखि इन्स्टाग्राम चलाउने साथी खोज्न सहज हुने कम्पनीले जनाएको छ ।  यस्तो फिचर यसअघि फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालमा प्रयोग हुँदैँ आएको छ ।  ‘डिस्कभर पिपुल’ फिचरलाई कम्पास आइकन (Discover people) ले चिन्न सकिन्छ ।  यो फिचर मोबाइल वेब एपमा समेत उपलब्ध छ ।  इन्स्टाग्राममा अब कुनै पनि व्यक्तिका बारेमा सर्च गर्दा उसको जानकारीका साथै उसले पोष्ट गरेका तीनवटा फोटोसमेत देखिने छ ।

Load disqus comments

0 comments