Wednesday, March 23, 2016

गुगल प्ले स्टोरका पाँच रोचक तथ्य ?



१. एन्ड्रोइड मार्केटका नामले शुरू भएको गुगल प्ले स्टोर सन् २००९ डिसेम्बरदेखि सञ्चालनमा आएको हो । 
२. हाल गुगल प्ले स्टोरमा सन् २०१६ सम्ममा झण्डै १९ लाख भन्दा बढी एप रहेका छन् । 
३. प्रत्येक दिन गुगल प्ले स्टोरमा करिब एक हजार एप थपिने गर्छन् । 
४. फेसबुक, गुगल प्लस, गुगल ह्याङआउट, गुगल क्रोम, फेसबुक म्यासेन्जर, ह्वाट्स एप सबैभन्दा बढी डाउनलोड गरिने एप्स रहेका छन् । यी एप्सलाई करिब १ अर्ब चोटी डाउनलोड गरिएको छ । 
५. क्यान्डी क्रस, सबवे सर्फर, एङ्ग्री बर्डस् सबैभन्दा बढी डाउनलोड गरिएका गेम हुन्। यी गेम ५० करोड भन्दा बढी डाउनलोड गरिएका छन् ।
Load disqus comments

0 comments