लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा 'MY FIRST VIDEO' नामको भाइरस भिडियोको रूपमा तपाइँको साथीबाट म्यासेज तथा फेसबुक पोस्टमा तपाइँलाई ट्याग हुँदैआइरहेको हुन सक्छ त्यस्ता भिडियो खोल्नु वा हेर्नु अघि कतै त्यो भाइरस त होइन सजग हुनुहोला ।
यदि तपाइँले यस्तो म्यासेज वा पोस्ट क्लिक गर्नुभयो भने तपाइँको फेसबुक एकाउन्ट केही क्षणका लागि ब्लक वा ह्याक हुन सक्छ । यस्तो समस्या केही महिना पहिले फेसबुकमा देखिएको थियो, केही दिन यता पुनः यस्तो समस्या फेसबुकमा देखिएको छ ।
यदि तपाइँ यस्तो समस्यामा पर्नुभएको छ र एकाउन्ट ब्लक वा ह्याक भयो भने फेसबुकले रिभ्यु म्यासेज पठाउँछ, जसमा सेक्युरिटी सम्बन्धी प्रश्नको जवाफ दिनुभयो भने फेसबुकले तपाइँको फेसबुक एकाउन्ट एक पटक स्क्यान गर्छ, त्यसछि तपाइँको फेसबुक पहिला जस्तै प्रयोग गर्न सक्नुहुन्छ ।

0 comments