Wednesday, March 16, 2016

एट द रेट अफ @ को अर्थ संसारका विभिन्न स्थानमा फरक फरक

इन्टरनेटको दुनियमा धेरै प्रयोग हुने चिन्ह वा सङ्केत हो, एट द रेट अफ @ । यो चिन्ह वा सङ्केतको पहिलो प्रयोग सन् १९ ७१ मा भएको थियो । २९ वर्षीय कम्प्यूटर इन्जिनियर रे टमलिनसले सबैभन्दा पहिले एट द रेट अफको प्रयोग गरेका थिए । उनले इमलेको ठेगानामा यो सङ्केत राख्ने निर्णय गरेका थिए ।

एट द रेट अफ @ को अर्थ संसारका विभिन्न स्थानमा फरक फरक
@ को अर्थ संसारका विभिन्न स्थानमा फरक फरक रहेकोछ । चीनमा भने घुमाउरो ए भन्ने गरिन्छ । अर्मेनियामा मानिसहरुले यो सङ्केतलाई डुब्न लागेको कुकुरको छाउरो भन्ने अर्थका रूपमा बुझ्छन् । ताइवानमा सानो मुसो भन्ने गरिन्छ । त्यस्तै डेनिसहरुले @ लाई हात्तीको सुँढको प्रतिकका रूपमा लिन्छन् । युरोपको एक देशमा यो सङ्केतलाई किरा भन्ने गरिन्छ । कजाखिस्तानमा चन्द्रमाको कान भनिन्छ भने जर्मनीमा माकुरो भन्ने बुझिन्छ ।

 
सम्बन्धित समाचार 

इमेलका संस्थापक रे टमलिनसको निधन


Load disqus comments

0 comments