Tuesday, March 8, 2016

कसरी चिन्ने सक्कली मेमोरी कार्ड !

स्मार्ट फोनदेखि ट्याबलेट र क्यामेरासम्म मेमोरी कार्ड अनिवार्य जस्तै बनेको छ ।  ट्याबलेट, स्मार्टफोन, क्यामेरा र अन्य मोबाइल डिभाइसका लागि अलग अलग मेमोरी कार्ड अर्थात एसडी कार्ड राखिन्छ ।  एसडी कार्ड सुरक्षित छ कि छैन भन्ने थाहा पाउन सकेन भने त्यो छिट्टै विग्रिने वा काम नगर्ने हुन सक्छ ।  यहाँ मोमोरी कार्ड सक्कली हो कि नक्कली भनेर थाहा पाउने तरिका चर्चा गरिएको छ ।

यसरी थाहा पाउनुहोस् तपाईंको मेमोरी कार्ड सक्कली कि नक्कली:
१. गुगल प्लेबाट तपाईंले आफ्नो स्मार्टफोनमा एसडी इनसाइट ९क्म क्ष्लकजष्नजत० नामको एप डाउनलोड गर्न सक्नु हुन्छ ।  यसले तपाईंलाई कार्ड नक्कली हो कि सक्कली भनेर तत्काल थाहा दिन्छ ।  यो डाउनलोड गरेपछि तपाईंको कार्ड स्मार्टफोनमा राख्नुस् ।
यसले तपाईंको कार्ड बनाउने कम्पनी, यसमा रहेको स्टोरेज क्षमता, कार्ड बनेको मिति तथा अन्य जानकारी दिन्छ ।  यदि तपाईंको कार्ड राख्ना साथ एपले “Sd Insight” भन्ने म्यासेज आयो भने बुझ्नुहोस् तपाईंको कार्डमा केही खराबी छ या यो नक्कली कार्ड हो ।  त्यस्तै पुनः चेक गर्दा तपाईंको स्क्रिनमा “इचष्नष्ल ष्क गपलयधल” देखियो भने बुझ्नुस् तपाईंको कार्ड नक्कली हो ।  कार्ड किन्ने समयमा प्याकिङ गरिएको हुन्छ ।  तर यस्ता प्याकिङ गरिएका कार्डसमेत नक्कली हुने प्रबल सम्भावना हुन्छ ।  यो एपको मद्दतले तपाईंलाई नक्कली कार्ड चिन्न सघाउछ । 
एप डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस्
Load disqus comments

0 comments