Friday, March 18, 2016

पत्याउनु हुन्छ ? यूट्युब 'डेटिङ साइट' थियो !


संसारको लोकप्रिय र ठूलो भिडियो साइट यूट्युब साइटका रुपमा सुरु नभएर एक डेटिङ साइटका रुपमा सुरु थियो भन्दा विश्वास नलाग्न सक्छ तर यो  सत्य हो ।
शूरूवातमा हुकअप (Hook Up) को नाममा यूट्युब सञ्चालन भएको थियो । आफ्नो बारेमा भिडियो अपलोड गरेर साथी खोज्न सकियो भन्ने अभिप्रायले यो साइट सुरु भएको थियो ।
रमाइलो प्रसङ्ग यस्तो छ, यो सुरु भएको ५ दिनसम्म पनि कुनै प्रकारको भिडियो अपलोड नभएपछि यो साइटमा हरेक प्रकारको भिडियो अपलोड गर्न मिल्ने यसका डेभलपरले बनाएका थिए ।
Load disqus comments

0 comments