Wednesday, March 23, 2016

ट्वीटरले फोटोमा स्टीकर राख्न मिल्ने फिचर ल्याउने

तपाईंलाई स्टीकर मन पर्छ, के तपाईं फोटामा स्टीकर राखेर अनलाइन सेयर गर्न मिल्ने विकल्पका बारेमा सोच्दै हुनुहुन्छ ? तपाईंको यो चाहना अब माइक्रो ब्लगिङ साइट ट्विटर पूरा गरिदिने भएको छ ।
रिकोड डट नेट (http://recode.net) का अनुसार ट्वीटरले फोटोमा स्टीकर राख्न मिल्ने फिचर ल्याउन लागेको छ ।
यो सम्बन्धी कुनै आधिकारिक जानाकारी ट्वीटरले भने दिइसकेको छैन ।
Load disqus comments

0 comments