सामाजिक सञ्जाल फेसबुकले हार्इ एण्ड भिडियो क्याप्चरिङ सिस्टम 'Surround 360' ल्याएको छ ।
यसमा १७ वटा लेन्स भएको ख्च् क्यामराले थ्रीडी भर्चुअल रियालिटी क्यामरा हो, जसमा वेवमा आधारित सफ्टवेयर रहेको जसले ३६० डिग्री भिडियो रेकर्ड गर्न सक्छ ।
अचम्मको कुरा के भने, यो भर्चुअल रियालिटी क्यामरा बेच्ने छैन । तर यसको हार्डवेयर डिजाइन तथा भिडियो स्टिचिङ एल्गोरिदम ओपन सोर्स प्रोजेक्ट न्ष्त ज्गद मा रिलिज गरिने फेसबुकले जनाएको छ ।

0 comments