नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा छुट उपलब्ध गराउने भएको छ ।
टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।
आजदेखि वैशाख १ गतेसम्म तीन दिन जिएसएम तथा सिडिएम मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएसको महसुल दरमा विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।
साथै नयाँ बर्षको अबसरमा टेलिकमले जिएसएम प्रिपेड र पोस्पेड सेवाका लागि भने १ सय एमबी डाटा भोलुम ५० रुपैयाँमा ७ दिनका लागि उपलब्ध गराउने भएको छ ।

0 comments