तपार्इ इन्टरनेट चलाउदा अाउने विज्ञापनदेखि दिक्क हुनुभएको छ, यसको समाधान सामसुङले ल्याएको छ । सामसुङले इन्टरनेटमा विज्ञापन रोक्न 'सामसुङ इन्टरनेट फर एन्ड्रोइड' नामको नयाँ ब्राउजर ल्याएको छ,
यो एप एन्ड्रोइड ५.० ललीपप भन्दा माथिका एन्ड्रोइड अपरेटि सिस्टममा प्रयोग गर्न सकिने सामसुङले जनाएको छ ।
साथै 'सामसुङ इन्टरनेट फर एन्ड्रोइड' एप गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
0 comments