सोशल नेटर्वकिङग साइट फेसबुकमा "MY FIRST VIDEO" नामको भाइरस भिडियोको रूपमा तपार्इको साथीको एकाउन्टबाट म्यासेज तथा फेसबुक पोष्टमा तपार्इलार्इ ट्याग हुदैँ अाइरहेको छ ।
यदि तपार्इले यस्तो म्यासेज वा पोष्ट क्लिक गर्नुभयो भने तपार्इको फेसबुक एकाउन्ट केही क्षणका लागि ब्लक वा ह्यक हुन सक्छ ।
यस्तो समस्या केही महिना पहिले फेसबुकमा देखिएको थियो, केही दिन यता पुनः यस्तो समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यदि तपार्इले पनि यस्तो समस्या भोग्नु भएको छ भने, तपार्इलार्इलार्इ फेसबुकले रिभ्यू म्यासेज पठाउछ, जसमा सेक्यूरिटी सम्बन्धी प्रश्नको जवाफ दिनुभयो भने फेसबुकले तपार्इको फेसबुक एकाउन्ट स्क्यान गर्छ, त्यसछि तपार्इको फेसबुक पहिला जस्तै प्रयोग गर्न सक्नुहुन्छ ।

0 comments