माइक्रो ब्लगिङ साइट ट्विटरमा अबदेखि फोन नम्बरले पनि लग इन गर्न सकिने भएको छ ।
ट्वीटरका प्रयोगकर्ताले लग इन गर्न इमेल टाइप पर्ने झन्जटबाट मुक्ति पाउने भएका छन् । केही समय अघिदेखि फेसबुकले यस्तो सेवा दिदैँ आएको थियो।
यो सेवा लिनका लागि प्रयोगकर्ताले ट्विटरको एकाउन्ट बनाउदाँ राखेको फोन नम्बर लगइन गर्दा प्रयोग गर्न सक्छन् । यदि ट्वीटर एकाउन्ट बनाउदाँ फोन नम्बर नराखेको भए इमेलबाटै लग इन गर्नु पर्ने छ । तर तपार्इले ट्वीटरमा फोन नम्बर राख्नु भएको छैन भने एकाउन्टलार्इ अपडेट वा इडिट गरेर फोन नम्बर राख्न सक्नुहुन्छ ।

0 comments