सामाजिक सञ्जाल फेसबुकमा हामी आफ्ना अनगिन्ती व्यक्तिगत तस्बिर सेयर गर्छौं, कहिलेकाही विविध कारणले फेसबुकका तस्बिर डिलिट हुन्छन् ।
यसरी डिलिट भएका तस्बिर फिर्ता ल्याउन सकिन्छ भन्ने थाहा नहुँदा पछुताउँदै बस्छौ तर फेसबुकमा डिलिट भएका तस्बिर फिर्ता ल्याउन सकिन्छ ।
कसरी फेसबुकमा डिलिट भएका तस्बिर फिर्ता ल्याउने ?
१. फेसबुक एकाउन्ट लगअन गर्नुहोस्, त्यसपछि सेटिङमा जानुहोस् ।
२. सेटिङको अन्त्यमा 'Download a Copy of your Facebook Data' लेखिएको अप्सनमा क्लिक गर्नुहोस् ।
३. यसपछि 'Download Archive' मा क्लिक गरे पछि तपाईंको फेसबुक पासवर्ड माग्छ, पासवर्ड दिनुहोस् ।
४. तपाईंले पासवर्ड राखेपछि कम्प्युटरमा जिप फाइल डाउनलोड हुन्छ ।
५. यसरी डाउनलोड गरिएको जिप फोल्डरलार्इ 7-Zip, WinZip,CAM UnZip, Zip online, मध्ये कुनै सफ्टवेयर प्रयोगरी अनजिप गरी डिलिट भएको फोटोहरू पुनः प्राप्त गर्नुहोस् ।

- अजय शर्मा
0 comments