गुगलले एन्ड्रोइडको नयाँ भर्सन ‘एन्ड्रोइड एन’ ल्याएको छ । जसमा मल्टी विन्डोज सपोर्ट, नोटिफिकेशन अपडेट, क्वीक एप स्वीच, डाइरेक्ट रिप्लाई नोटिफिकेशन, नाइट मोड, स्मार्ट लक पासवर्ड, फास्ट एप अप्टीमाइजेशन लगायतका फिचर गरेका छन् ।
यो नयाँ भर्सन
डेभलपरका लागि वेटा प्रिभ्यु भर्सन एन्ड्रोइड वेटा प्रोगाम साइटमा गएर उक्त
अपरेटिङ सिस्टम नेक्सस 6, 5X, 6P, नेक्सस 9,
नेक्सस प्लेयर, पीक्सेल सी डिभाइसमा राख्न सकिन्छ ।
कम्पनीले एन्ड्रोइड
एनलाई ललीपप र मार्समेलोमा भएका केही कमी कमजोरी हटाउने प्रयास गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एन्ड्रोइड एनलाई उत्कृष्ट भन्न नसकिने
भन्दै यसमा राखिएका नयाँ केही फिचर पहिले नै एप्पल र सामसुङका स्मार्टफोनमा उपलब्ध
रहेका छन् ।
एन्ड्रोइड एनमा रहेका कुन कुन फिचर पुरानै हुन्
१. क्वीक एप स्वीच (Quick
App Switch)
२. डाइरेक्ट रिप्लाई नोटिफिकेशन (Direct
Reply Notification)
३. कस्टम क्वीक
सेटिङ टाइल्स (Custom Quick Setting
Tiles)
४. नाइट मोड (Night Mode)
५. स्पीलिट स्क्रीन (Split Screen)
६. पिक्चर इन पिक्चर (Picture in Picture)
0 comments