Sunday, March 27, 2016

माइक्रोसफ्टले याहू इंक किन्ने

सूचना प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी संस्था माइक्रोसफ्ट कर्पोरेसनले याहू इंक किन्ने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यी दुइ कम्पनीका कार्याकारीबीच प्रारम्भिक चरणमा वार्तालाप भैरहेको खबर छ ।
त्यसो त माइक्रोसफ्टले करिब १० वर्षअघि पनि याहू किन्ने इच्छा गरेको थियो । माइक्रोसफ्ट र याहू इंकबीच धेरै अघिदेखि सर्च र विज्ञापनको सम्झौता रहेको  छ ।
Load disqus comments

0 comments