Sunday, March 27, 2016

अब यूट्युबमा च्याट र भिडियो ट्याग गर्न मिल्ने

भिडियो स्ट्रीमिङ साइट यूट्युबले  च्याट र भिडियो ट्याग गर्ने नयाँ फिचर ल्याउने भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यूट्युबका प्रयोगकर्ताबीच च्याट गर्न र भिडियो ट्याग समेत गर्न मिल्नेछ ।
 साथै यो फिचर मोबाइल एप एन्ड्रोइड र आईओएस अपरेटिङ सिस्टममा छिट्टै ल्याइने बताइएको छ ।

Load disqus comments

0 comments