Friday, March 11, 2016

फेसबुक ल्यायो 'फेसबुक लाइट' एप, स्लो इन्टरनेटमा पनि सजिलै चल्ने

फेसबुकले स्लो इन्टरनेटमा पनि सजिलै चल्ने 'फेसबुक लाइट' एप ल्याएको छ । करिब ९ महिना अघि यो एप ल्याएको हो ।
खासगरी जीपिआरएस (टु जी) प्रयोगकर्तालाइ लक्षित गरी फेसबुकले यो एप ल्याएको थियो । हाल यसका प्रयोगकर्ता करिब १ सय मिलियनभन्दा बढि छन् ।
 फेसबुक लाइटको मद्दतले स्लो इन्टरनेट कनेक्सनमा समेत सजिलै फेसबुकका सबै फिचर प्रयोग गर्न मिल्छ ।

यो एप डाउनलोड गर्न यहाँ जानुहोस्

Load disqus comments

0 comments