Thursday, March 10, 2016

साइबर अपराधबाट बच्न ५ सुझाब

साइबर अपराधबाट बच्न ५ सुझाब
१. इन्टरनेट खुल्ला प्रविधि भएकाले व्यक्तिगत विवरण नराख्नुहोस् ।
२. ई–बैकिङ प्रयोगकर्ताहरुले कम्प्युटरमा स्माम फिल्टर, एन्टीभाइरस, एन्टिस्पाई सफट्वेयर तथा फायरवाल सफ्टवेयर राख्नुहोस् । बैंक खाता नियमिति रुपमा चेक गर्नुहोस् ।
३. साइबर क्याफे तथा अरुको कम्प्युटर चलाउँदा स्पाई सफ्टवेयर रहे नरहेको ख्याल गर्ने गर्नुहोस् ।
४. अपरिचित व्यक्ति र संस्थालाई इमेल तथा सामाजिक सञ्जालमा व्यक्तिगत विवरण झुक्एिर पनि नदिनुहोस् ।
५. आर्थिक कारोबारसम्बन्धी कुरा गर्दा इमेल र च्याटमा मात्र भर नपरी फोनबाट समेत निश्चित गर्ने गर्नुहोस् । सम्भव हुन्छ भने व्यक्तिगतरुपमा भेटरै कारोबार गर्नुहोस् ।

(गोरखापत्र दैनिकमा प्रकाशित) 
Load disqus comments

0 comments