Sunday, March 13, 2016

यी हुन् फेसबुक भेरिफाइड नेपाली पत्रकार

आधिकारिक रुपमा सामाजिक सञ्जाल फेसबुकले पेशागत तहमा थोरै नेपालीहरूलाई भेरिफाइड आईडी दिएको छ   

नेता, सेलिब्रेटी, कलाकार र पत्रकारहरूको फेसबुकमा सक्रियता र लोकप्रियतासँगै केही पत्रकारहरुले समेत भेरिफाइड आईडी हासिल गर्न सफल भएका छन् ।

के हो  भेरिफाइड फेसबुक आईडी ?
सामान्य अर्थमा फेसबुक पेज वा प्रोफाइलको नामको दाहिने तर्फ सानो निलो घेराकोबीचमा सेतो राइट चिन्हले भेरिफाइड आईडीको संकेत गर्छ । फेसबुकले यस्तो चिन्ह नेता, सरकारी अधिकारी, सेलिब्रेटी, सञ्चारकर्मी, लोकप्रिय ब्रान्डलाइ दिने गर्छ । जसको अर्थ पेज वा प्रोफाइल आधिकारिक भन्ने बुझिन्छ ।

को को हुन् फेसबुक भेरिफाइड नेपाली पत्रकार ?

१. रवीन्द्र मिश्र



२. नारायण श्रेष्ठ




३. अनुप काफ्ले



४. सुरेन्द्र फुयाँल



५. किशोर पन्थी



६. बिनिता दाहाल


७.आभा भट्टराई


८. रजनीश भण्डारी


. लेक्स लिम्बु
 १०. भोजराज भाट
https://www.facebook.com/bhojbhat

मेरो जानकारिमा दश जना  फेसबुक भेरिफाइड नेपाली पत्रकार भेटाए । पाठक वर्गको जानकारिम अरू नेपाली फेसबुक भेरिफाइड नेपाली पत्रकार भए  पाउ, म अपडेट गर्दै जानेछु । 
धन्यावद । 

Load disqus comments

0 comments