Tuesday, March 22, 2016

फेसबुकमा रहेका भिडियो कसरी डाउनलोड गर्ने ? सजिलो उपाए यस्तो छ...

फेसबुकमा रहेका भिडियो कसरी डाउनलोड गर्ने होला भनेर हैरानी खेप्दै आउनुभएको छ ? यस्तो समस्या अब सजिलै समाधान हुनेछ ।
त्यसका लागि निम्न टिप्स अपनाउनुहोस्ः
१. साथीको फेसबुक पेजमा जानुहोस् । भिडियो डाउनलोड गर्न फोटो/एल्बम सेक्सनमा गएर जुन भिडियो डाउनलोड गर्ने हो त्यो भिडियोमा क्लिक गर्नुहोस् ।

२. ब्राउजरको माथि URL Adress मा गएर www. हटाएर www. को साटो m. मात्र बनाउनुहोस् उदाहरणका लागि https://www.facebook.com/aryanz/videos/vb.569975287/10152956218160288/?type=3&theater लाइ यस्तो बनाउनुहोस् https://m.facebook.com/aryanz/videos/vb.569975287/10152956218160288/?type=3&theater

३. त्यस पछि मोबाइ भ्यूमा भिडियो देखिने छ । पुनः भिडियोमा क्लिक गर्नुहोस्, भिडियो ब्राउजरको अर्को ट्यावमा खुल्नेछ त्यसपछि, भिडियोमा Left Click गरेपछि Save As Video मा क्लिक गर्नुहोस् । कम्प्युटरमा भिडियो डाउनलोड हुन्छ ।

Load disqus comments

0 comments