Tuesday, March 22, 2016

गुगलले पनि मनायो होली ! 'गुगल डुडल' राखेर गुगलले होली मनायो...

विश्वको नम्बर एक इन्टरनेट सर्च इन्जिन गुगलले नेपालीहरूको पर्व होलीलाई 'गुगल डुडल' राखेर होली मनाएको छ ।
गुगलले चाडपर्व, विदा र विशेष दिनलाई ईंगित गर्न, आफ्नो होमपेज मा 'गुगल डुडल' (गुगल लोगो) परिवर्तन गर्ने गरेको छ ।
पछिल्लो समय गुगलले विभिन्न नेपाली विशेष दिन तथा चाड पर्वलाइ डुडलमा राखेर महत्व दिदैँ मनाउने गरेको छ ।
यस अघि गुगलले गुगल डुडल मार्फत नेपालको आठौं गणतन्त्र दिवस मनाएको थियो ।




Load disqus comments

0 comments