Monday, March 21, 2016

होलीको अवसरमा टेलिकमले ल्यायो ५५ पैसा प्रतिमिनेट कल अफर, कसरी प्राप्त गर्ने ?

नेपाल टेलिकमले होलीको अवसरमा ५५ पैसा प्रतिमिनेट कल सुविधा योजना ल्याएको छ ।

होलीको उत्सवमा  टेलिकमले फ्रेण्ड एण्ड फेमली (Friends and Family) सर्भिस अन्तर्गत जिएसएम पोष्टपेडमा ५५ पैसा प्रति मिनेट र प्रिपेडमा ७० पैसा प्रतिमिनेट नेपाल टेलिकम नेटवर्कका कुनै ५ वटा नम्बर रजिष्टर गरी प्रियजन तथा साथीभाइहरूसँग कुराकानी गर्न सकिने जनाएको छ ।

कसरी लिने यो सुविधा ?
जिएसएम पोष्टपेडमा  फ्रेण्ड एण्ड फेमली (Friends and Family) सर्भिस सूचारू गर्नः
Type FNF <SPACE> Number1 <SPACE> Number2 <SPACE> Number3 <SPACE> Number 4 <SPACE> Number5

जिएसएम प्रिपेडमा  फ्रेण्ड एण्ड फेमली (Friends and Family) सर्भिस सूचारू गर्नः
Type  FNFSUB*MDN and SMS to 1415
    To add FNF Member: FNFADD*MDN (1 MDN at a time)
    To Modify FNF Member: FNFMOD*OLD No*MDN*New MDN
    To Delete FNF Member: FNFDEL*MDN
    To Inquiry FNF Member: FNFINQ 

NOTE: numbers/MDN can be nay NT Landline, GSM, CDMA phones numbers
Load disqus comments

0 comments