गुगलले विश्वको सर्वोच्च शिखर सगरमाथा सम्बन्धमा भएको प्राविधिक त्रुटिलाइ सच्चाएको छ ।
केही दिन यता विश्वको सर्वोच्च शिखर सगरमाथा गुगल म्यापमा चीनमा रहेको देखाएको थियो ।
नेपालको सगरमाथालाई विश्वमा माउन्ट एभरेस्ट र चीनमा चोमोलुङ्माको नामले चिनिने गर्छ ।
चित्रमा हेर्नुहोस् गुगल म्यापमा भएको त्रुटी र हाल सच्चाईको गुगल म्यापको स्क्रीन सटः
पहिले
 अहिले

| गुगल म्यापमा भएको त्रुटी | 
| गुगल म्यापमा भएको त्रुटी सच्चाइएको | 
 
0 comments