जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो देश चीनमा गुगल, फेसबुक टि्वटर लगायत विभिन्न सञ्चार प्रविधिमा प्रतिबन्ध गरिएको छ ।
यी हुन् चीनमा प्रतिबन्धित सञ्चार प्रविधिः
१. फेसबुक
२. टि्वटर
३. गुगल प्लस
४. इन्स्टाग्राम
५. स्न्यापच्याट
६. युट्युब
७. ब्लग स्पट
८. फिलिकर
९) ह्याङ्ग आउट
१०) हुटसुट
WeChat
0 comments