माइक्रो ब्लगिङ साइट ट्वीटरमा अबदेखि १४० सेकेण्ड अवधिसम्मको भिडियो अपलोड गर्नसकिने भएको छ ।
यसअघि ट्वीटरले ३० सेकेण्ड अवधिसम्मको भिडियो मात्र अपलोड गर्नसकिने सुविधा दिएको थियो । साथै यो सुविधा ट्वीटरको भिडियो स्ट्रिमिङ्ग सेवा भाइनमा समेत लागू हुनेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भाइनमा समेत १४० सेकेण्डको भिडियो हेर्न सकिने छ । यो सुविधासँगै प्रयोगकर्ताले २ मिनेटभन्दा लामो भिडियो अपलोड गर्न सक्नेछन् ।
साथै ट्वीटरले भिडियो खोज्न र हेर्न सजिलो होस् भनेर नयाँ ‘भ्युइङ मोड’ पनि ल्याउने भएको छ ।

0 comments