लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले नयाँ फिचर ल्याउने भएको छ ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार फेसबुक र ट्वीटरमा जस्तै ‘मेन्सन’ फिचर ह्वाट्सएपमा पनि ल्याइने भएको छ ।
हाल ह्वाट्सएपले परीक्षण गरिरहेको यो फिचरमार्फत च्याट गरिरहेको बेला अन्य कुनै प्रयोगकर्तालाई बोलाउनु परेमा मेन्सनमार्फत ट्याग गरेर नोटिफिकेसन दिन सकिने सुविधा रहेको छ ।
यो फिचरले फेसबुक र ट्वीटरमा अन्य प्रयोगकर्ताको नाम लेखेर ट्याग गरेजस्तै काम गर्ने बताइएको छ । मिडिया रिपोटका अनुसार ह्वाट्सएपले यो फिचर सबैभन्दा पहिले आईओएस बेटा भर्जनमा उपलब्ध गराउने जनाइएको छ ।

0 comments