फेसबुकको म्यासेन्जर एपमा नयाँ फिचर थपिएको छ ।
अबदेखि फेसबुक म्यासेन्जरको माध्यमबाट प्रयोगकर्ताले ‘इन्स्ट्यान्ट भिडियो’ आदान प्रदान (सेयर) गर्न पाउने भएका छन् ।
फेसबुकले यो फिचरलाई भिडियो कलिङ फिचरभन्दा अलग भएको बताएको छ । ‘इन्स्ट्यान्ट भिडियो’ फिचरको मद्दतले प्रयोगकर्ताले म्यासेन्जरमा रियल टाइम भिडियो प्रसारण गर्नसक्ने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले म्यासेन्जर एपलाई अपडेट गर्दा यो फिचर थपिने छ । यो फिचर फेसबुक म्यासेन्जरको आईओएस र एन्ड्रोइड दुवै ओएसमा उपलब्ध छ ।

0 comments