नेपाल टेलिकमको ग्राहक आधार २०७३ भाद्र महिनाको अन्त्यसम्ममा १ करोड ५५ लाख ३३
हजारभन्दा बढी पुगेको छ ।
नेपाल टेलिकमले हाल तयार गरेको म्यानेज्मेन्ट इन्फरमेसन सिष्टम (Management Information System- MSI) प्रतिवेदनअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ३२ लाख ९० हजार ४ सय, सिडीएमए सेवाका ग्राहक १५ लाख ६६ हजार ५ सय र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् ।
यसैगरी टेलिकमको भाद्र मसान्तसम्म डाटा सेवा प्रयोगकर्ता ७७ लाख ६३ हजार ५ सय पुगेको प्रतिवेदनमा उल्लेख छ ।
0 comments