अफ्रिकी राष्ट्र गाम्बियामा राष्ट्रपतीय चुनावको अवधिभर इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवामा प्रतिबन्ध लगाइएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चुनावमा कुनै विरोधका कार्यक्रम हुन नदिन इन्टरनेट र अन्तर्राष्ट्रिय कलमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
हाल गाम्बियामा भैरहेको निर्वाचनमा राष्ट्रपतिका लागि एडमा ब्यारो र राष्ट्रपति याहया जमेहबीच प्रतिस्पर्धा रहेको छ ।

0 comments