Monday, March 14, 2016

याहु प्रयोगकर्ताका लागि निराशाजनक खबर: याहुले केही सेवा बन्द गर्दैं

याहु प्रयोगकर्ताका लागि निराशाजनक खबर छ । याहु कम्पनीले याहु गेम्स, लाइभ टेक्स्ट, र याहु एस्ट्रोलोजी लगायतका सेवा बन्द गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार याहुको गेम साइट र पब्लिशिङ च्यानल २०१६ १३ मे १३ देखि बन्द हुने छन् ।

याहुले आफ्नोआफ्नो व्यवसायलाई ध्यानमा राख्दै आफ्ना ७ वटा सेवा मेल्स (Mails) , सर्च (Search) , टम्बलर (Tumblr) , न्यूज (News) , स्पोर्टस् (Sports) , फाइनान्स (Finance) र लाइफस्टाइल (Lifestyle) मा मात्र ध्यान दिने जानकारी याहुले दिएको अन्तरार्ष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
Load disqus comments

0 comments