Monday, March 7, 2016

इमेलका संस्थापक रे टमलिनसको निधन

ई-मेल का आविष्कार गर्ने व्यक्ति अमेरिकी प्रोग्रामर रेमंडरे टमलिनसनको मृत्यु भएकाे छ ।
उनले सन् १९७१ मा Advanced Research Projects Agency Network (ARPANET)सिस्टममा पहिलो पटक इमेल प्रोग्राम लागू गरे जसबाट एक व्यक्तिबाट अर्कोसम्म विद्युतीय सन्देश पठाउन सकिन्थ्यो ।
आधुनिक प्रविधिका प्रबर्तक उनले इमेलमा प्रयोग हुने @ को विकास गरेका थिए । टमलिनसले एआरपिएएनइटि सिस्टममा पहिलो पटक इमेल प्रोग्राम लागु गरेका हुन् । हाल उनले विकास गरेको @ प्रविधिबाट विश्वमा प्रविधिको क्रान्ति नै भइरहेको छ भन्दा फरक नपर्ला ।


Load disqus comments

0 comments