Sunday, March 6, 2016

आयो एसएलसी परीक्षार्थीका लागि सहयोगी मोबाइल एप

प्रवेशिका परीक्षा (एसएलसी) को तयारी गरिरहेका विद्यार्थीका लागि लक्ष्य गदैँ ‘इडियु नेपाल’ एन्ड्रोइड एप सार्वजनिक भएको छ ।  शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा एडुखबरले निर्माण गरेको यो मोबाइल एप शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार सुरुआत गर्नुभएको हो ।  एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरेर सामग्री राखिएको यो एप एन्ड्रोइडको गुगल प्ले स्टोरमा EduNepal सर्च गरी मोबाइलमा राख्न सकिन्छ ।
यो एप मोबाइलमा राख्न यहाँ क्लीक गर्नहोस्

Load disqus comments

0 comments