उत्तर कोरियाले फेसबुक, ट्वीटर यूट्यूबका साथै दक्षिण कोरियाली अन्य वेबसाइटमा प्रतिबन्ध लगाउने भएको छ ।
उत्तर कोरियाको सूचना मन्त्रालयले देशको मुख्य मोबाइल सर्भिस प्रदायक कोरियोलिङ्क तथा इन्टरनेट प्रयोगकर्ताको जानकारी दिने निकाय मार्फत् यस्तो घोषणा गरेको हो ।
उत्तर कोरियामा इन्टरनेट चलाउदाँ सरकारको अनुमति अनिवार्यरूपमा लिनुपर्ने सरकारी प्रावधान रहेको छ । यहाँ नागरिक तहमा एकदमै सिमित मात्रामा इन्टरनेट प्रयोग गरिन्छ । यसअघि त्यहाँ जाने विदेशीले इन्टरनेटको प्रयोग गर्न पाउथे तर यो प्रावधान पश्चात् विदेशीलाइ समेत समस्या पर्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उत्तर कोरियामा सेक्स तथा बयस्क सामग्री भएका वेबसाइट समेत ब्लग भएका छन् ।

0 comments