सामाजिक सञ्जाल फेसबुक दुनियाँमा लोकप्रिय सामाजिक सञ्जाल हो । यसलाई चलाउन अनि बुझ्न सजिलो पनि छ, तर यसका केही यस्ता सुविधा छन् जुन कमै मानिसलाई थाहा हुनसक्छ, के के हुन् यी कम थाहा हुने सुविधा जानौँ ।
तपाईंका साथीभाइले सेयर गरिएका पोस्टलाई सेभ गरेर फुर्सदमा पछि पढ्न पनि मिल्ने सुविधा छ फेसबुकमा ।
फेसबुकको सेटिङभित्र रहेको ‘म्यधलयिबम ब अयउथ या थयगच ँबअभदययप म्बतब’ मा क्लिक गरेर तपाईंको फेसबुकका सामग्री डाउनलोड गरी अफलाइन मोबाइलमा वा कम्प्युटरमा सुरक्षित राख्न सक्नुहुन्छ ।
तपाईंलाई फेसबुक च्याटमा फोटा पठाउने कुरा थाहा हुनसक्छ तर च्याट गर्दागर्दै इमेलमा जस्तै ‘ब्मम ँष्भिक’ मा क्लिक गरी फाइलहरू आफ्ना साथीहरूलाई पठाउन मिल्छ ।
फेसबुकमा आजको दिनमा पछिल्ला वर्षमा के के सेयर गरिएका थिए भनी थाहा पाउन सकिन्छ । यसका लागि फेसबुकमा ‘इल त्जष्क म्बथ’ टुल प्रयोग गर्नुपर्छ ।
कुनै सेलिब्रेटी वा सामान्य मान्छेको फेसबुक गतिविधिको बारेमा जानकारी राख्न चाहनुहुन्छ भने तपाईंले बिना फ्रेन्ड रिक्वेस्ट कसैलाई ‘फलो’ गर्न समेत सक्नुहुन्छ ।
अजय शर्मा/आईटी पाना
- आफूलाई मनपरेको पोस्ट सेभ गर्न सकिन्छः
तपाईंका साथीभाइले सेयर गरिएका पोस्टलाई सेभ गरेर फुर्सदमा पछि पढ्न पनि मिल्ने सुविधा छ फेसबुकमा ।
- फेसबुकका गतिविधि डाउनलोड गरेर राख्न सकिन्छः
फेसबुकको सेटिङभित्र रहेको ‘म्यधलयिबम ब अयउथ या थयगच ँबअभदययप म्बतब’ मा क्लिक गरेर तपाईंको फेसबुकका सामग्री डाउनलोड गरी अफलाइन मोबाइलमा वा कम्प्युटरमा सुरक्षित राख्न सक्नुहुन्छ ।
- फेसबुक च्याटमा फाइल सेयरः
तपाईंलाई फेसबुक च्याटमा फोटा पठाउने कुरा थाहा हुनसक्छ तर च्याट गर्दागर्दै इमेलमा जस्तै ‘ब्मम ँष्भिक’ मा क्लिक गरी फाइलहरू आफ्ना साथीहरूलाई पठाउन मिल्छ ।
- अन दिस डे (इल तजष्क म्बथ) फिचरः
फेसबुकमा आजको दिनमा पछिल्ला वर्षमा के के सेयर गरिएका थिए भनी थाहा पाउन सकिन्छ । यसका लागि फेसबुकमा ‘इल त्जष्क म्बथ’ टुल प्रयोग गर्नुपर्छ ।
- फ्रेन्ड रिक्वेस्ट हैन फलोः

0 comments