टेलिकमले जारी गरेको सूचनामा 'यस कम्पनीको जीएसएम पोष्टपेड मोबाइल सेवालाइ कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा स्तानान्तरण गरिने हुँदा मिति २०७३/०८/०३ गते शुक्रबार रातीदेखि मिति २०७३/०८/०४ शनिवार सम्म कम्पनीका वायरलेस सेवा अन्तर्गत जीएसएम तथा सिडिएमए सेवाका भ्वाइस, एसएमएस, वाइम्याक्स सेवा र रिचार्ज सेवाहरू अवरूद्ध हुनसक्नेछ' उल्लेख छ ।
साथै यसबाट सेवा प्रभावित हुँदा पर्ने असरप्रति टेलिकमले क्षमाचना गरेको छ ।
0 comments