विश्वमा पछिल्लो समय फेसबुक प्रयोगकर्ताको सङ्ख्या निकै बढेको छ । नेपालमा समेत अन्य सामाजिक सञ्जालको तुलनामा फेसबुकका प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन् ।
अहिले पनि केही यस्ता देश छन्, जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ । अझै पनि विश्वमा यस्ता केही देश छन्, जहाँ फेसबुक चलाउन पाइँदैन । यो सुन्दा हामीलाई अचम्म लाग्नसक्छ तर यो वास्तविकता हो ।
दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा सन् २०१० मा फेसबुकमाथि प्रतिबन्ध लाइएको थियो तर यो प्रतिबन्ध धेरै समयसम्म भने रहेन । यसरी पाकिस्तानले फेसबुकमा प्रतिबन्ध लगाउनुको कारण भने रोचक छ । त्यो के भने, धार्मिक गुरु पैगम्बर मोहम्मदको नाममा एउटा फेसबुक पेज बन्यो । यसै कारण पाकिस्तान सरकारले पाकिस्तानमा फेसबुक बन्द गर्ने निर्णय ग¥यो । साथै, फेसबुक माथि लगाइएको प्रतिबन्ध दुई सातापछि फुकुवा भएपछि पनि धार्मिक पेज बनाउन नपाउने घोषणा त्यहाँको सरकारले घोषणा गर्यो ।
अहिले पनि विश्वमा चीन, उत्तर कोरिया, क्युवालगायतका देशमा फेसबुकमाथि प्रतिबन्ध छ ।

0 comments