नेपाल टेलिकमको नम्बरबाट पाँचजना परिवार तथा साथीसँग सस्तो मूल्यमा कुरा गर्न सकिन्छ । नेपाल टेलिकमको ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ कल सेवामार्फत प्रतिमिनेट ५५ पैसामा जनुसुकै समयमा टेलिकमकै नम्बरमा कल गर्न सकिन्छ । टेलिकमले ल्याएको यो सेवाका लागि प्रयोगकर्ताले टेलिकमकै पाँचवटा जनुसुकै नम्बरमा रोज्न सक्नेछन् ।
यसरी गर्नुहोस् सेवा सुचारु
यसरी गर्नुहोस् सेवा सुचारु
- पहिलो नम्बरका लागि FNFSUB*No1 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
- दोस्रो नम्बरका लागि FNFSUB*No2 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
- यसैगरी बाँकी तीनवटाका लागि पनि यही तरिका अपनाउने ।
- यसरी एफएनएफ सेवामा राखिएको नम्बर परिवर्तन गर्नका लागि FNFMOD*OLD No*New No (पुरानो नम्बर र त्यसपछि नयाँ नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
- एफएनएफ सेवामा राखेको कुनै नम्बर डिजिट गर्न
टाइप गरी १४१५ मा Send गर्ने - आफूले एफएनएफ सेवा राखेका नम्बर हेर्नका लागि
टाइप गरी १४१५ मा Send गर्ने ।
0 comments