Friday, March 25, 2016

गुगल म्यापमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनको भयो !

विश्वको सर्वोच्च शिखर सगरमाथा  गुगल म्यापमा चीनमा रहेको देखाएको छ ।
नेपालको सगरमाथालाई विश्वमा माउन्ट एभरेस्ट र चीनमा चोमोलुङ्माको नामले चिनिने गर्छ । तपाइले गुगल म्यापमा सगरमाथा (Mount Everest) सर्च गर्नभयो भने चीनको भूभागमा सगरमाथा रहेको देखाउछ ।
यस विषयलाइ लिएर फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा व्यापक विरोध हुदाँ समेत गुगलले यस प्राविधिक त्रुटिलाइ सच्चाएको छैन । 

यता विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा भने यस्तो छः



सामाजिक सञ्जालमा यस विषयलाइ लिएर व्यक्त गरिएका प्रतिक्रियाः









Load disqus comments

0 comments